Welcome to Nagarjun Jamacho Jamacho Jeep Safari Pvt. Ltd.
नेपाल प्रकृतीले दिएको एउटा अभुतपुर्ब बरदान हो। क्षेत्रफलमा सानो भय पनि हिमाल पहाड र समथर भुमी हरेक एक घण्टाको दुरिमा अनुभब गर्न पाईन्छ। नेपालको राजधानि काठमाडौंको उत्तरि भेगमा पर्ने नागार्जुन शिवपुरी राष्ट्रिय नीकुन्ज प्रकृतीले दिएको अती उत्तम उपहार हो । यस भित्र जंगली जनावार टाटे बाघ, बदेल, मिर्ग, हरिन लगायतका अन्य जनावारहरु, धेरै प्रकारका चराचुरुङीहरुका साथमा बिभिन्न धार्मिक स्थलहरु अबलोकन गर्न पाईन्छ । निकुन्जको लगभग ३६ किमीको भर्मणले साच्चिकै पुरै प्रकृतिको अनुभव गराउदछ । महिनौको तनाब बाट मुक्ती पाएको महसुस हुन्छ। तपाइको लागि यो एक प्रकारको meditation साबित हुनेछ ।
यस्तो पबित्र निकुन्जको भुमिमा नागार्जुन जामोचो जीप सफारी प्रा लि तपाईं र तपाईंको परिवार लाई हार्दिक स्वागत गर्दछौ ।
Discover MoreThis is Photoshop's version of Lorem Ipsum. Proin gravida.
Can have amazing photo with animals for lifelong memories of them[...]
Read MoreCan have amazing photo with animals for lifelong memories of them Lorem Ipsum is simply dummy text of the printing and typesetting industry.
Read More