Nepal is a wonderful gift given by nature. It is an amazing gift. Even if it is small in area, you can experience the Himalayan mountains and Samathar land every one hour away. Nagarjuna Shivpuri National Park in the north of Kathmandu, the capital of Nepal, is the best gift given by nature. In this, you can see various religious places with many kinds of birds along with wild animals like deer, deer and other animals. About 36 km of Varman really makes you feel the whole nature. You feel relieved from the stress of the month. It will prove to be a kind of meditation for you. It is for this reason that Nagarjuna Jamocho Jeep Safari Pvt Ltd is a National Tourism Organization willing to help the country and meet the nature lovers, peace lovers, wild animals and birds.
Jeep Safari Pvt Ltd is operating in Nagarjuna Forest under Nagarjuna Shivpuri National Park to meet the demand of international enthusiasts. Our office is located at Phulbari Gate. We have aimed to make the trip in a modern, safe and fully entertaining manner. This company has received approval from the relevant body, National Nikunj Tourism Board, Municipal Home Office, Federal Government, State Government. Jeeps have been prepared in a modern way. Ticket booking can be done by going to safaritourkathmandu.com. Ticket booking can be done internationally online and nationally online or offline by both means and direct call. This service is extended to Chitwan National Nikunj and Bardia National Nikunj. In Chitwan National Nikunj and Bardia National Nikunj, you can meet more animals like tigers, rhinos, green crocodiles, peacocks, and you can go on a jungle safari with elephants. Facilitating services of packages ranging from 1 day to one month will be provided. Our goal will be the complete satisfaction of our customers.
नेपाल देस प्रकृतीले दिएको एउटा अपुर्ब उपहार हो । अभुतपुर्ब बरदान हो ।क्षेत्रफलमा सानो भय पनि हिमाल पहाड र समथर भुमी हरेक एक घण्टाको दुरिमा अनुभब गर्न पाईन्छ नेपालको राजधानि काठमाडौंको उत्तरि भेगमा पर्ने नागार्जुन शिवपुरी राष्ट्रिय नीकुन्ज प्रकृतीले दिएको अती उत्तम उपहार हो । यस भित्र जंगली जनावार टाटे भाग बदेल मिर्ग हरिन लगायतका अन्य जनावारका साथमा धेरै प्रकारका चराहरुका साथमा बिभिन्न धार्मिक स्थलहरु अबलोकन गर्न पाईन्छ । लगभग ३६ किमीको भर्मणले साच्चिकै पुरै प्रकृतिको महसुस गराउदछ । महिनौको stress बाट मुक्ती पाएको महसुस हुन्छ ।तपाइको लागि यो एक प्रकारको meditation साबित हुनेछ ।
नागार्जुन जामोचो जीप सफारी प्रा लि ले tourism क्षत्रमा देस लाई सहयोग गर्न र प्रक्रिती प्रेमी शान्ती प्रेमी जंगली जनावार चरा चुरुंगी सँग भेट गर्न इच्छुक राष्ट्रिय अन्तरास्ट्रिय महानुभाब हरुको माग लाई सम्बोधन गर्ने गरी नागार्जुन शिवपुरी राष्ट्रिय निकुन्ज अन्तर्गतको नागार्जुन जंगलमा जीप सफारी प्राली सन्चालनमा रहेको छ । हाम्रो कार्यालय फुलबारी गेटमा रहेको छ । आधुनिक भर पर्दो सुरछित र पूर्ण मनोरन्जन हुने ढंगले यात्रा गराइने लक्ष राखेका छौ । यो company ले सम्बन्धित नीकाय राष्ट्रिय नीकुन्ज पर्यटन बोर्ड नगरपालिका घरेलु कार्यालय संघिय सरकार प्रदेस सरकार बाट स्वीक्रिती लिएको छ । आधुनिक ढंगले जीपहरु तयारी गरिएको छ । safaritourkathmandu.com मा गएर ticket booking गर्न सकिने छ । ticket booking अन्तरास्ट्रिय रुपमा online र राष्ट्रिय रुपमा online वा offline दुबै माध्यम र direct call बाट गर्न सकिने छ । यो सेवा चितवन राष्ट्रिय नीकुन्ज र बर्दिया राष्ट्रिय नीकुन्ज सम्म बिस्तारित छ ।चितवन राष्ट्रिय नीकुन्ज र बर्दिया राष्ट्रिय नीकुन्जमा अरु थप जनावार बाघ गैंडा हरियाल गोही मयुर सँग भेट गर्न पाईन्छ भने हात्ति सँग जंगल सफारी गर्न पाइनेछ । १ दिन देखी एक महिना सम्मको package को सुबिधा जनक सेवा प्रदान गरिने छ । हाम्रो उदेस्य हाम्रो ग्राहक हरुको पूर्ण सन्तुस्टी मात्र हुनेछ । Jeep Safari Tour Kathmandu नामको FB page मा गएर पनि अन्य जानकरि लिन सकिन्छ । whats up FB page र website visit गर्दा direct mobail phone call बाट बूकिङ गर्न सकिने ब्यबस्था मिलाइयको छ ।
कृपया केही सुझाब भय दिनु हुन अनुरोध गरिन्छ ।